नियम २९
विशेषज्ञ पद सम्बन्धी अन्य व्यवस्था
विशेषज्ञ पदका सम्बन्धमा यस परिच्छेदमा लेखिएदेखि बाहेक अन्य विषयहरु सेवा समूह सम्बन्धी नियमहरुमा तोकिए बमोजिम हुनेछ ।